४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य आज एकैदिन १५०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । नेपाली बजारमा आज सुनको मूल्य एकै दिन १ हजार ५०० रुपैयाँले बढेको छ ।

हिजो सोमबार प्रतितोला २०० रुपैयाँले घटेर तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि २५ रुपैयाँले वृद्ध भई प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस्–