काठमाडौं, २२ माघ । दाहाल–नेपाल समूहको बन्दलाई सफल बनाउन सडकमा आएकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन ।
जनतालाई दुःख दिन सडकमा सवारी साधन र बजार पसल बन्द गराउन हिँडेकी शाक्यलाई प्रहरीले पक्राउ गरेर सबक सिकाएको छ ।
आमहड्तालको आह्वान गर्दै हिँडेका शाक्यसहित अन्य नेता–कार्यकर्ता पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।
शाक्यलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरिएको छ । शाक्यलाई कलङ्की क्षेत्रको कमान्डर तोकिएको थियो ।











प्रतिक्रिया