
काठमाडौँ, १८ माघ । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ ।
यसअघि माघ ७ गते प्रदेशको हिँउदे अधिवेशनको बैठक बसेर स्थगित भएको थियो ।
आइतबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी दिएका छन् ।















प्रतिक्रिया