१२ कार्तिक २०८३, बिहिबार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षबाट सोमबारदेखि बहस हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारी पक्षबाट सोमबारदेखि बहस हुने भएको छ ।

संवैधानिक इजलासमा आइतबार नवौँदेखि १२ औँ रिटसम्मको बहस सकिएको छ भने सोमबारदेखि सरकारका तर्फबाट बहस हुने भएको छ ।

आइतबारको रिटमाथिको बहसमा रिट दायर गर्ने अधिवक्ताहरुले बहस गरेका थिए ।

बाह्रौँ रिटमाथिको बहसपछि अदालतको ब्रेक समय भएको र खाजा समयलगत्तै तेह्रौँ रिटमाथि आजै बहस हुने जनाइएको छ ।