१२ कार्तिक २०८३, बिहिबार

संसद विघटनविरुद्ध आइतबार सकियो दुईवटा रिटमाथिको बहस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार दुईवटा रिट निवेदनमाथिको बहस सकिएको छ ।

संवैधानिक इजलासमा आइतबार आठौँ रिट र नवौं रिट निवेदनमाथिको निवेदक पक्षको बहस सकिएको हो ।

त्यस्तै, आइतबार नै दशौँ रिट निवेदनमाथिको बहस समेत सकिएको छ भने एघारौँ रिटमाथि निवेदक पक्षको बहस सुरु भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ वटा रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस भइरहेको छ । पक्षको बहस सकिएपछि सरकारका तर्फबाट बहस सुरु हुनेछ ।