६ मंसिर २०८३, आइतबार

कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

कांग्रेसले आज ७७ जिल्ला कार्यसमितिले विभिन्न कार्यक्रम गर्दैछन् । मेलमिलाप दिवसमा सहभागी हुन केन्द्रीय नेताहरू जिल्ला जाने कार्यक्रम पनि छ ।

२०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति वीपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए। सोही दिनको सम्झनामा कांग्रेसले बर्सेनि कार्यक्रम गर्दै आएको छ ।