६ मंसिर २०८३, आइतबार

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई प्रचण्ड–नेपाल समूहद्वारा बारबाही

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १५ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले बागमती प्रदेश सभाको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले बागमती प्रदेश सांसद दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको हो ।

शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरि उक्त समूहले अविश्वास प्रस्ताव पनि प्रदेश सभामा दर्ता गरिसकेको छ ।

प्रचण्ड–नेपाल समूहमा ४६ सांसद छन् । मुख्यमन्त्री पौडेल पक्षमा ३४ सांसद छन् । बहुमतका लागि थप १० सांसद प्रचण्ड–नेपाल समूहलाई समूहलाई आवश्यक पर्दछ ।