
नयाँ दिल्ली, १४ पुस । पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ ।
कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन् । कोरोनाको नयाँ प्रकार देखिएपछि थुप्रै देशले आफ्नो सीमा सीलसमेत गर्नुपरेको छ ।















प्रतिक्रिया