६ मंसिर २०८३, आइतबार

प्रतिनिधि सभा विघटनविरुद्ध जसपाको काठमाडौंमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस। जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत उत्रिएका छन्।

¥याली, नारावाजी गर्दै जसपा कार्यकर्ताहरू शान्तिबाटिकामा कोणसभामा पुगेका छन्। प्रतिनिधि सभा भंग असंवैधानिक भएको भन्दै जसपाले पुस ८ गतेदेखि नै प्रदर्शन गरिराखेको छ।