३ कार्तिक २०८३, मंगलबार

प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते बोलाउने निर्णय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ पुस । प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइएको छ ।

प्रदेश मन्त्रिपरिषद्‌को आज बसेको बैठकले प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्–