६ मंसिर २०८३, आइतबार

जसपाले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

जसपाले पार्टीले मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनअन्तर्गत रत्नपार्क शान्ति वाटिकाबाट सुरु हुने जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुनेछ ।

सभालाई नेताहरू डा.बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।