६ मंसिर २०८३, आइतबार

चिनियाँ राजदूतद्वारा प्रचण्डसँग भेट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छिन् ।

बिहीबार बिहान यान्छीले बखुमलटारमा दाहालसँग भेट गरेकी हुन् ।

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको छ । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।