
काठमाडौं, ८ पुस। प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाई संवैधानिक इजालशले गर्ने भएको छ।
शुक्रबार हुने संवैधानिक इजलाशमा हेर्नेगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले यस्तो निर्णय गरेको हो। आजको इजलाशमा १२ वटा रिट निवेदन थिए। संवैधानिक इजलाश हरेक शुक्रबार मात्रै हुने गरेको छ।











प्रतिक्रिया