६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री ओली–बादल भेटवार्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ।

तटस्थ अवस्थामा रहेका बादलले नेकपा विवाद र अहिलेको परिस्थितिका विषयमा बुधबार कुराकानी गरेका थिए।

राजनीतिक रुपमा विभाजन भइसकेको तर घोषणा बाँकी रहेको सत्तारुढ दलको सचिवालय सदस्य समेत रहेका बादललाई आफूतिर तान्न प्रचण्ड पनि सक्रिय रहेका बेला उनी बालुवाटार पुगेका थिए।