६ मंसिर २०८३, आइतबार

प्रचण्ड–नेपाल समूहका सांसद भेलाले बोलायो संसदीय दलको बैठक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समूहका सांसद भेलाले प्रतिनिधि सभाको नियमित बैठक बोलाउन प्रस्ताव गरेको छ।

संविधानका जानकारले राजनीतिक रुपमा बैठक बोलाउन सकिने भनेपछि बहुमत सदस्यको भेलाले यस्तो प्रस्ताव गरेको छ। त्यसका लागि बुधबारका लागि संसदीय दलको बैठक बोलाएको छ।

प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध हस्ताक्षर संकलन भएको थियो। प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ११४ जना सांसद भेलामा उपस्थित थिए।