
काठमाडौं, ६ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको निर्णय भएको र त्यसले पार्टी एकता जोखिममा नपर्ने जनाएका छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने निर्णय गरेको जनाएका छन्।
हेर्नुहोस् विज्ञप्ति












प्रतिक्रिया