८ कार्तिक २०८३, आइतबार

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पक्षका नेता अनुपस्थित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ५ पुस । नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली विनै सुरु भएको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मात्रै सहभागी छन् ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे बैठकमा गम्भीर बहस हुने बताइएको छ ।