६ मंसिर २०८३, आइतबार

कांग्रेसका पदाधिकारीहरूको बैठक आज बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले रणनीति तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको छ ।

बैठकले पार्टीको औपचारिक धारणा स्पष्ट गर्नेछ । प्रधानमन्त्री केपी ओलीले थप अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा त्यसविरुद्ध कसरी उत्रिने भन्ने रणनीति पनि कांग्रेस बैठकले तय गर्नेछ ।