१० कार्तिक २०८३, मंगलबार

जंगली हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सुनसरी, २९ मंसिर । जंगली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका ६ सुकुमबासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको सोमबार बिहान मृत्यु भएको छ ।

गहुबारीमा पानी लगाउन जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।