६ मंसिर २०८३, आइतबार

काठमाडौं उपत्यकामा अत्याधिक चिसो, न्यूनतम तापक्रम तल झर्‍यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकाको मंगलबारको न्यूनतम तापक्रम बढेको छ ।

न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री पुगेको छ । रातिको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम भने घटेको छ । काठमाडौंको अधिकतम तापक्रम सोमबार १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान छ ।