२ कार्तिक २०८३, सोमबार

काठमाडौं उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ४७४ जना नयाँ संक्रमित थपिदा काठमाडौं उपत्यकामा मात्रै ८०९ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा ३६१ महिला र ४४८ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ जना नयाँ संक्रमित थपिएका हुन् ।

यो पनि पढ्नुहोस्