
काठमाडौँ, ४ मंसिर । बुटवलमा गुल्मीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेका छन् । उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
निमोनियाको समस्या रहेका ति पुरुषमा कात्तिक २३ गते कोरोना पुष्टि भएको थियो ।















प्रतिक्रिया