९ कार्तिक २०८३, सोमबार

काठमाडौँ उपत्यकामा थपिए एक हजार ३८ कोरोना संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । काठमाडौँ उपत्यकामा थप १ हजार ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ८ सय २२, भक्तपुरमा ४८ र ललितपुरमा १ सय ६८ सहित १ हजार ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशभर वुधबार थप १ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण १ हजार २ सय ५९ जनाको मृत्यु भइसकेको छ ।