शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

रुपन्देहीमा थप एक कोरोना संक्रमितको महिलाको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर ३ गते १५:११

काठमाडौँ, ३ मंसिर । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पाकी ७७ वर्षीया महिला रहेकी छन् ।

उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । कात्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको वुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित