२ कार्तिक २०८३, सोमबार

एकै दिन तोलामा ३ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । केही दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार एकै पटक प्रतितोला ३ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार ९८ हजार २ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार ८०० रुपैयाँमा झरेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।