
पर्सा, २४ कात्तिक । वीरगञ्ज–८ माईस्थानचोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
रक्सौल पुर्वी चम्पारण–१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना. ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँसहित फेला पारी पक्राउ गेरको बताएको छ ।















प्रतिक्रिया