
पोखरा, २७ असोज । लमजुङका कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड अस्पतालमा लमजुङ बेशीसहर नगरपालिका २ का ५६ वर्षिय संक्रमित पुरुषको मृत्यु भएको हो ।
अस्पतालका अनुसार उनको उपचारको क्रममा मंगलबार दिउँसो ४ बजेर २३ मिनेट जाँदा मृत्यु भएको हो ।
कोभिड १९ डायलेटेड कार्डिओमायो प्याथी तथा सुगर लगायतका समस्या रहेको अस्पतालले बताएको छ ।
अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितमध्ये उनी बाह्रौं संक्रमित हुन् ।















प्रतिक्रिया