३१ आश्विन २०८३, शनिबार

कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १८ असोज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ ।

महेन्द्रनगर–१ कञ्चनपुरकी २९ वर्षीया महिलाको आइतबारबिहान मृत्यु भएको बताइएको छ । उनले एक छोरा र एक छोरीलाई सामान्य रुपमा जन्म दिएकी थिइन् ।

असोज १४ गते कोरोना पोजेटिभ देखिएको ती महिलालाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा राखेर उपचार गरिँदै आएको थियो ।