
काठमाडौं, १६ असोज । उपरथीमा बढुवा भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बिहीबार दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
श्रेष्ठलाई गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पदोन्नती गर्ने निर्णय गरेको थियो । प्राविधिक उपरथी श्रेष्ठलाई इन्जिनीयरिङ विभाग, विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ ।















प्रतिक्रिया