
काठमाडौं, १६ असोज । प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका–३ दामनाङटारका ३२ वर्षीय कुलबहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।















प्रतिक्रिया