३१ आश्विन २०८३, शनिबार

शिक्षण अस्पतालमा उपचाररत १३ जना संक्रमितको अवस्था गम्भीर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत १३ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अस्पतालमा ३ जना भेन्टिलेटर र ९ जनाको आइसीयूमा राखेर उपचार भइरहेको अस्पतालले बताएको छ । स्पतालमा अहिले ९४ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् ।