३१ आश्विन २०८३, शनिबार

पूर्वराष्ट्रपति डा. रामवरण यादवले भेटे अनशनरत डा. केसीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । मेडिकल शिक्षा सुधारलगायत विभिन्न माग राखेर १९ दिनदेखि अनशनमा बसिरहेका डा. गोविन्द केसीलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले भेट गरेका छन् ।

डा. केसीको मागमा समर्थन गर्दै डा. यादवले केसीका माग जनआवाज भएको बताएका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल गरेको छैन । सरकारले बिहीबार यो अनशन बस्ने उपयुक्त समय नभएको प्रतिक्रिया दिएको छ ।