३१ आश्विन २०८३, शनिबार

युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने सरकारको निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस पनि गरेको छ ।