बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ असोज १५ गते ८:४९

बुटवल, १५ असोज । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । गत सोमबार कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित