३१ आश्विन २०८३, शनिबार

श्रेयाको निर्देशनमा मनिषा पोखरेलको ‘जुनी जुनी’ (भिडियोसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । नायिका श्रेया दुलाल अभिनयका साथै निर्देशनको क्षेत्रमा समेत हात हालेकी छिन् ।

गायिका मनिषा पोखरेलको आवाजमा रहेको ‘जुनी जुनी’ गीतको भिडियोलाई उनले निर्देशन गरेकी हुन् । मायामा हुने अविस्वासबाट उत्पन्न हुने समस्यालाई गीतमा देखाइएको छ । डीवी तामाङको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्ज गीतमा छ ।

मिलन शंकरको छायाँकन, अर्जुन पोखरेलको सम्पादन भिडियोमा छ । गीतको भिडियोमा सरिष्मा मगर, दिपक घिमिरे, सुष्मा धमलाको फिचरिङ रहेको छ ।

हेर्नुहोस् भिडियो–

https://youtu.be/0jVcTjZhAiU