३१ आश्विन २०८३, शनिबार

आज सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । आज मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर प्रतितोला ९४ हजार २०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ थियो ।

सोमबार सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजार १७५ रुपैयाँ पुगेको छ ।