
बाँके, १३ असोज । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।
दुवैजनालाई भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ।















प्रतिक्रिया