बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

२४ घण्टामा थप ४ जना कारोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ असोज १२ गते १६:४६

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर बितेको २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १३५१ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित