३१ आश्विन २०८३, शनिबार

मन्त्रीको नाम टुंग्याउन प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा छलफल

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल चलिरहेको छ ।

मन्त्रिमण्डल पुनर्गठनको सन्निकट रहेका नेताद्वयले मन्त्रीहरुको नाम टुंग्याउन छलफल तीव्र पारेको स्रोतको दाबी छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठनको दबाब सृजना गरेपछि केही दिनयता अध्यक्षद्वय निरन्तर छलफलमा जुटिरहेका छन् ।

आजको छलफल हटाउने मन्त्री र थप गर्ने मन्त्रीहरुको नामका विषयमा केन्द्रित हुने स्रोतको भनाइ छ ।