३१ आश्विन २०८३, शनिबार

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । आज दिउँसो १२ बजे आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भोलि सोमबार बस्ने तालिका थियो ।

स्रोतका अनुसार आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले जारी गर्ने र आजै राष्ट्रपतिबाट प्रमाणिकरण गर्ने तयारी छ ।