३१ आश्विन २०८३, शनिबार

बाघको आक्रमणबाट एक जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० असोज । बाघको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु भएको छ ।

घाँस काट्न जंगल गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार चौधरीको शव र बाघ एकै ठाउँमा भएकाले शव नियन्त्रण लिन समस्या भइरहेको छ ।