३१ आश्विन २०८३, शनिबार

महन्तहरुले नै खुलाए जानकी मन्दिर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ६ असोज । जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि आइतबारदेखि खुला गरिएको छ ।

लामो समयको लकडाउन र पटक–पटकको निषेधाज्ञाका कारण बन्द गरिएको मन्दिर संघ, प्रदेश र स्थानीय तहको अनुमतिविनै खुला गरिएको हो ।

मन्दिर खुल्ला गरिएसँगै जनकपुरधाम र आसपासका दर्शनार्थीहरु आउन थालेको महन्तहरुले बताएका छन् ।