३१ आश्विन २०८३, शनिबार

करेन्ट लागेर दूधकोशी–५ का वडाध्यक्षको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सोलुखुम्बु, ६ असोज । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका–५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर मंगलरबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।

आफ्नै घरको छतमा आफूले बोकेको फलामे रडले बिजुलीको नाङ्गो तारमा अच्चानक छुँदा करेन्ट लागेको थियो ।