३१ आश्विन २०८३, शनिबार

३२५ ग्राम अवैध लागूऔषधसहित एक जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । दाङको लमही नगपालिका–९ बाट ३२५ ग्राम अवैध लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लमही–९ अमिलियाबाट बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–११ भट्टी टोलका ३५ वर्षीय महिन अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

अन्सारीलाई लागू औषध (ब्राउन सुगर) मुद्दा शीर्षकमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।