
काठमाडौँ, २१ भदौ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पुष्टि भएको छ ।
बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आइतबार आएको हो । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस परीक्षण गरिएको थियो ।
उनी अहिले आफ्नै क्वार्टरमा आइसोलेसनमा बसेका छन् ।















प्रतिक्रिया