मोरङ, २० भदौ । मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएका छ ।
मृत्यु हुनेमा विराटनगर–४ का ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुष रहेका छन् ।
विराटनगरकी महिलाको भने शुक्रबार साँझ र कदमाहाका पुरुषको भने शनिबार बिहान मृत्यु भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया