६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रालिबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ भदाै । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनीषसिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा.सुमन न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक, सेयरधनीले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्ने विज्ञप्तिमा जनाइएकाे छ ।