
काठमाडौँ, १५ भदौ । सरकारले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभामा भर्चुअल माध्यमबाट सहभागीता जनाउने निर्णय गरेको छ ।
महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछन् ।
भदौ १४ गते आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन् ।
त्यस्तै, सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय पनि गरेको छ ।
यस्ता छन् सरकारका १४ निर्णयहरु :



















प्रतिक्रिया