
काठमाडौँ, १५ भदौ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
रिजाल दम्पतीमा संक्रमण देखिएपछि उनीहरु ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।
शनिबार गरिएको स्वाब परीक्षणको रिपोर्ट सोमबार आउँदा कोरोना पोजेटिभ देखिएको हो ।
हाल उनीहरुको स्वास्थ्य सामान्य रहेको छ ।















प्रतिक्रिया