
काठमाडौँ, १५ भदौ । वीर अस्पतालका थप २ जना चिकित्सकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालको इमरजेन्सीमा काम गर्ने २ जना मेडिकल अफिसरमा सोमबार ककोरोना देखिएको अस्पतालले जनाएको छ । उनीहरु अहिले होम आइसोलेसनमा बसेका छन् ।
यसअघि २ जना चिकित्सकमा संक्रमण देखिएको थियो । उनीहरु हाल उपचाररत रहेका छन् ।















प्रतिक्रिया